एजेन्सी । संयुक्त राष्ट्रसंघले कोरोनाको संक्रमणपछि विश्वभर भोकमारीको उच्च जोखिम रहेको चेतावनी दिएको छ । बिस्तारित तहको गम्भीर अनिकाल वा भोकमरीको जोखिम बढ्दै गएको संयुक्त राष्ट्रसंघको चेतावनी छ । विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का प्रमुख डेविड बिज्लेईले भोकमरीका कारण...