कावासोती/ ३ जेठ भारतको मुम्बई बाट पुर्वी नवलपरासीको बौदीकाली गाउपालिका आएका १५ जना र रौतहटबाट आएका एक जनाको आज स्वाबको नमूना संकलन गरेर परिक्षणको लागि पोखरा पठाईएको छ । जिल्ला स्वास्थ्य कार्यालय कावासोती बाट गएको चिकित्सक सहितको टोलिले गाँउपालिकाको...