Banner News

प्रधानमन्त्रीले आज ५:३० मा राष्ट्रको नाममा सम्बोधन गर्नुहुने

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले साँझ ५:३० मा राष्ट्रको नाममा सम्बोधन गर्नुहुनेछ। यो सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने बताइएको छ। नेपाल टेलिभिजनबाट राष्ट्रको नाममा सम्बोधन गर्नुपूर्व ५ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ।

1 2 300 301 302 441 442

ट्रेन्डिङ

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology