काठमाडौं, ५ जेठ : मन्त्रिपरिषद्ले भारतद्वारा अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सालाई स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नक्सा पास गरेको बैठकमा उपस्थित एक मन्त्रीले नयाँ पेजलाई जानकारी दिए । मन्त्रिपरिषदमा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले यो...