प्रकाश भण्डारी, गैँडाकोट गैंडाकोटमा आज ५ सुरक्षाकर्मी लगायत १८ जनामा कोरोना संक्रमण देखिएसँगै गैँडाकोट नगरपालिकामा थप सतर्कता अपनाईएको छ। होम क्वारेण्टीनमा रहेका व्यक्तिमा समेत कोरोना पुष्टि भएसँगै गैँडाकोट नगरपालिका वडा नं. ५ मा आजैका दिनदेखि होम क्वारेण्टीनमा बस्न नपाउने...