एजेन्सी– विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ६ लाख नाघेकाे छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार ६ लाख ६ सय ६५ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ। यस्तै विश्वभर काेराेना संक्रमितको संख्या १ करोड ४० लाख नाघेकाे छ। शनिबार बिहानसम्म...