२० मंसिर, काठमाडौं । नेकपा सचिवालयको बैठक आज बस्दै छ । यसअघि गत मंगलबार प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका कारण सचिवालय बैठक आजसम्मका लागि स्थगित गरिएको थियो । बैठक दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology