♦ प्रकाश भण्डारी “बिवेक” आज माघ १६, अर्थात सहिद दिवस। जहाँनिया राणा शासन, निरंकुश पंचायती व्यवस्था तथा तानाशाही राजतन्त्र बिरुद्ध प्रजातान्त्रिक क्रान्ति र लोकतान्त्रिक जनआन्दोलनमा जीवन बलिदान गरेका बिर नेपाली योद्धाहरुको संझनामा नेपाल सरकारले प्रत्येक...