काठमाडौं–देशमा पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी भूभागमा मेघ गर्जनसहित सामान्य वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू–भागमा...