Banner News
रासस नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा शशाङ्क कोइरालाले सुकुम्बासीलाई लालपुर्जासहित रोजगारीको व्यवस्था मिलाउने बताउनुभएको छ । कावासोती नगरपालिका–६ र १ को चुनावीसभालाई सम्बोधन गर्दै उम्मेदवार डा कोइरालाले चुनावपछि सुकुम्बासी समस्या...
