Banner News
यामु कुमाल ३० वैशाख, नवलपुर । नवलपुरको कालिका माध्यमिक विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न समितिहरु निर्वाचन प्रक्रिया मार्फत गठन गरिएको छ । जिल्लाको कावासोती नगरपालिका ५ मा रहेको उक्त विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गतका विभिन्न समितिमा एउटै पदका लागि आकांक्षीहरु...
