Banner News
पुर्बी नवलपरासीको हुप्सेकोटमा “अध्यक्षसँग विद्यालय सुधार कार्यक्रम” सुरु भएको छ । बिहिवार हुप्सेकोट गाउँपालिका ३ स्थित सरस्वती संस्कृत तथा साधारण माध्यमिक बिध्यालय गिरुवारीबाट कार्यक्रम सुरु गरिएको हो । कार्यक्रम सुरु गर्दै गाउँपालिका अध्यक्ष लक्ष्मी देबि पाण्डेले विद्यालय सुधारको प्रमुख...
