कावासोती । नवलपुरको विनय त्रिवेणी बाट गोरखाको मनकामना जाँदै गरेको स्कारपिओ दुर्घटना भएकाे छ । शहिदलखन गाउँपालिका वडा नं.३ घोर्लेस्वाँरा स्थित मझुवादेउराली मनकामना जादैँ गरेको ग. १ च. ७६१९ नं.को स्कारपिओ दुर्घटना भएको हाे । दुर्घटनामा नवलपुर विनय त्रिवेणी...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology