कावासोती । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी ) नवलपुर जिल्ला कमिटिको बिशेष भेला बाट उपाध्यक्षमा मदन गिरि चयन भएका छन। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी ) नवलपुर जिल्ला कमिटिको बैठकले उपाध्यक्षमा गिरी र उपसचिवहरुमा बिकास बिश्वकर्मा, प्रेम भट्ट र...