कावासोती । भरतपुर महानगरपालिका–३ लंकुमा एक पुरुषले आफ्नै शरिरमा आगो लगाएर देहत्याग गरेका छन् ।बारा गढीमाई नगरपालिका–४ घर भइ हाल भरतपुर–३ लंकुस्थित सन्तोष जैसवालको घरमा डेरा गरी बस्ने अन्दाजी २२ वर्षीय राजावाबु जैसवालले शरिरमा पेट्रोल खन्याएर आगो लगाई देहत्याग...