कावासोती । अफगानिस्तानको तालिबान सरकारले महिलामाथि विभिन्न प्रतिबन्ध लगाउने नयाँ कानून ल्याएको छ । तालिबान सरकारले गत साता महिलासम्बन्धी नयाँ कानून ल्याएको हो । यो नयाँ कानूनलाई तालिबानका सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाले अनुमोदन गरेका छन् । अब कार्यान्वयन गर्ने...