कावासोती । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नवलपुर-१ को राजनीतिक सरगर्मी एकाएक बढेको छ। विशेषगरी नेपाली कांग्रेसले कांग्रेसका प्रभावशाली नेता पुर्व महामन्त्री डा.शशांक कोइरालाले २०६४ देखि निरन्तर जित्दै आएको नवलपुर क्षेत्र नं १ मा नेपाली कांग्रेस...