Banner News
कावासोती । नवलपुरका सरोकारवालाहरुले गैँडा स्थानान्तरण तत्काल रोक्न माग गर्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छ्न । आईतबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेललाई संरक्षण र पर्यटनको क्षेत्रमा काम गर्दै आएका नवलपुरका आधा दर्जन संघ संस्थाले गैँडा...