सन्जय भट्टराई, कावासोती । कावासोती-१३ मा भोसरघाटमा दाहासंस्कारका लागि सोमबार दिउँसो पुगेका कावासोती-११ का स्थानीयहरुलाई नदिमा पानी निकै कम हुदा संस्कार अनुसार दाहासंस्कार पछि नुहाउन र सरसफाइ गर्न निकै समस्या भयो । भोसरघाटबाट केही तल गोहिठिस भन्ने ठाउँ छ,...