Banner News
नवलपुर नमुना सदरमुकाम निर्माणको क्रममा स्थानीयवासीले परापूर्वदेखि चर्चिंदै आएको मूलबाटो बन्द गरी कम्पाउण्ड वाल निर्माण गर्ने योजना अघि बढाएपछि उनिहरू आक्रोशित भएका छन्। निकास रोकेर कस्तो खालको विकास गर्न खोजेको हो भन्दै सरोकारवालाहरू शुक्रवार सम्बन्धीत निकायमा डेलिगेशन गएका छन्।...