काठमाडौं। टि–२० विश्वकप सुरु हुनुभन्दा अघि उपाधिको दावेदार भनेर प्रचार गरिएको भारत विश्वकपको सेमिफाइनलमै नपुग्ने सम्भावना बलियो भएको छ । भारतले अहिलेसम्म देखाएको खेलका आधारमा अब भारत सेमिफाइनल पुग्ला भन्ने आशा गर्ने अवस्था छैन । तर, यदि चमत्कार नै...