खेलकुद
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले टी-२० विश्वकप छनोटमा पुगेको नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । ओमानमा सोमबार अपराह्न सम्पन्न खेलमा क्यानडामाथि सहज जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो । ‘क्यानडाविरुद्ध जित निकाल्दै ‘टि२० विश्वकप ग्लोबल छनोट’को सेमिफाइनल प्रवेश...