काठमाडौं । घरेलु मैदानमा उपाधि उचाल्ने लक्ष्य राखेको नेपाली महिला फुटबल टोलीले आज महिला साफ महिला च्याम्पियनसिपमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । पछिल्लो खेलमा भुटानले श्रीलंकामाथि ५–० को सनसनीपूर्ण विजय हासिल गरेपछि प्रतियोगितामा समूह ‘बी’को समीकरण रोमाञ्चक बनेको छ ।...