कावासोती । अन्तिम खेलमा दक्षिण एसियाली प्रतिद्वन्द्वी बंगलादेशसँग पनि पराजित भएपछि नेपाली युवा टोली बहराइनमा सम्पन्न एएफसी यू–२० एसियन कप छनोटमा जितविहीन बनेको छ । आइतबार राति सम्पन्न लिग चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग ३–० ले पराजित भएको हो...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology