कावासोती । हङ्कङलाई लगातार दुई खेलमा पराजित गरेको नेपाल त्रिकोणात्मक टी-२० आई शृङ्खलाको फाइनलमा पुगेको छ। दुई दिन अगाडिको खेलमा हङ्कङलाई ६ विकेटले पराजित गरेको नेपालले शनिवार ७९ रनले पछि पार्यो। टस जितेको नेपालले कुशल मल्लको विस्फोटक ब्याटिङको मदतमा...