कावासोती । फिफा विश्वकप– २०२६ छनोटको पहिलो चरणअन्तर्गत दोस्रो लेगमा मंगलबार (आज) लाओसविरुद्ध जित्नै पर्ने दबाबसहित मैदान उत्रिदै छ । यसअघि दशरथ रंगशालामा सम्पन्न पहिलो लेगमा १/१ को बराबरीमा रोकिएपछि दोस्रो चरण प्रवेशका लागि आज नेपाललाई जित्नै पर्ने दबाब...