कावासोती – आईसीसी एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत साविक विजेता इंग्ल्यान्डले आज आयोजक भारतको सामना गर्दैछ । इंग्ल्यान्ड र भारतबीचको खेल लखनउस्थित भारत रत्न श्री अटल बिहारी बाजपेयी एकाना क्रिकेट स्टेडियममा नेपाली समयअनुसार दिउँसो २:१५ बजेबाट सुरु हुनेछ । जारी विश्वकपमा भारतले...