कावासोती । भारतलाई घरेलु मैदानमा हराउँदै अष्ट्रेलिया छैठौंपटक एक दिवसीय विश्वकप क्रिकेटको च्याम्पियन बनेको छ । आइतबार भएको १३ औँ संस्करणको फाइनलमा अष्ट्रेलियाले भारतलाई ६ विकेटले पराजित गर्यो । अस्ट्रेलियाले छैठाैंपटक एक दिवसीय विश्वकप जितेको हो । अन्य कुनैपनि...