कावासोती । आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को पहिलो सेमिफाइनलमा आज साविक उपविजेता समेत रहेको भारतलाई अस्ट्रेलियाले चुनौती प्रस्तुत गर्दै छ । प्रतियोगितामा भारत र अस्ट्रेलिया दुवै टिम अपराजित छन् । समूह ‘ए’को विजेता बन्दै सेमिफाइनल यात्रा तय गरेको भारतले...