कावासोती । नारायणघाट बुटवल सडकको पुर्वी खण्डमा ५७ प्रतिशत काम सम्पन्न भएको छ । आयोजना निर्देशनालयको पुर्वी खण्ड हेर्ने कार्यालयका सूचना अधिकारी शिव खनालका अनुसार निर्माण कम्पनी चाईना स्टेट ईन्जिनियरिङ कर्पोरेसनले ५७ प्रतिशत काम सम्पन्न गरेको हो । खनालका...