बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकामा एक मामाले आफ्नै भान्जाको हत्या गरेका छन् । अन्दाजी १८ वर्षीय नारायण भुलले दोगडाकेदार गाउँपालिका–३ सिल्लेगाडाका अन्दाजी १५ वर्षीय महेस भुलको टाउकोमा हथौड़ाले हिर्काएर आज हत्या गरेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख नारायण प्रशाद...