कावासोती । भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले भारतीय चलचित्र आदिपुरुषमा समावेश विवादास्पद संवाद र काठमाडौँका मेयर बालेन शाहले सामाजिक सञ्जालमा व्यक्त गरेका प्रतिक्रिया समेटेर समाचार सम्प्रेषण गरेको छ। बिहीबार साँझ मेयर शाहले फेसबुक मार्फत आफ्नो प्रतिक्रिया दिए लगत्तै...