समाज
म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरस्थित ज्येष्ठ नागरिक आश्रमबाट एक वृद्धालाई निकालिएको घटना बाहिर आएको छ। लामो समयदेखि आश्रममा बस्दै आएकी पर्वतको जलजला गाउँपालिका-७ की ७९ वर्षीया पार्वती पौडेललाई आश्रमबाट निकालिएको हो। आश्रमबाट निकालिएपछि विगत एक सातादेखि गलेश्वरमा चिनेजानेकाको शरणमा पुगेकी...
