समाज
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संघीय राजधानी काठमाडौं बाहिर सार्ने जिकिर गरेका छन्। अध्यक्ष भट्टराईले मंगलबार एक ट्विट लेख्दै संघीय राजधानीलाई उपत्यकाबाहिर सार्ने जिकिर गरेका हुन्। उनले भूमाफियालाई छाडा छोड्दा काठमाडौं उपत्यका...