गैँडाको आक्रमणबाट लोकाहामा १ जना घाईते

NAWALPUR TIMES

गैँडाको आक्रमणबाट लोकाहामा १ जना घाईते
gaida

कावासोती । कावासोतीमा गैँडाले आक्रमण गर्दा एक जना घाईते भएका छ्न ।

कावासोती-१ लोकाहाको स्याली बस्ने ४० वर्षीय पुष्प परियार गैँडाको आक्रमण बाट घाईते भएका हुन ।

आफ्नै घरको पछाडि बसिरहेको अवस्थामा बुधबार बिहान परियारलाई गैँडाले आक्रमण गरेको नवलपुर प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार गैडाको आक्रमणबाट घाइते भएका परियारलाई उपचारका लागिएलाईभ अस्पताल भरतपुर पठाएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology