१७ घण्टा पछि मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा

NAWALPUR TIMES

१७ घण्टा पछि मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा
1692690926341

कावासोती । १७ घण्टा पछि मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ ।

सडक विभाग भरतपुरका अनुसार सोमबार राति ८ बजे अवरुद्ध भएको सडक मंगलबार अपरान्ह १२ः५५ बजेदेखि सञ्चालनमा आएको हो ।

यस वर्षको सबैभन्दा ठूलो पहिरो आएर सडक बन्द भएपछि आज रातभर काम गरिएको थियो । यस सडक खण्डको नाम्सी पुल नजिक ठूलो पहिरो गएको हो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology