साउदीमा अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा नेपाली सुरक्षागार्डको मृत्यु

NAWALPUR TIMES

साउदीमा अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा नेपाली सुरक्षागार्डको मृत्यु
1688004467 saudi 1200x560 1

कावासोती । साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु भएको अलजजिराले जनाएको छ। मृत्यु हुने अर्का एक जना बन्धुकधारी रहेको बताइएको छ।

अमेरिका र साउदी अरेबियाका अधिकारीहरूले बुधवार घटनाको पुष्टि गरेका छन्। र अनुसन्धान जारी रहेको बताएको अलजजिराले बताएको छ।

कारमा सवार एक व्यक्ति जेद्दाको अमेरिकी वाणिज्य दूतावास भवननजिकै आएर गोली चलाएका थिए। सो गोलीकाण्डमा कुनै पनि अमेरिकी अधिकारीलाइ केही नभएको बताइएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology