१४ गते सार्वजनिक विदा

NAWALPUR TIMES

१४ गते सार्वजनिक विदा
bida1652100004

काठमाडौं- सरकारले बकर ईदको अवसरमा यही असार १४ गते सार्वजनिक विदा दिएको छ।

गृह मन्त्रालयले  सूचना जारी गरी असार १४ गते बिहीबारको दिन सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology