चर्को आलोचना पछि कावासोती नगरपालिकाको नीति तथा कार्यक्रम वेबसाईटमा राखियो (पूर्णपाठ)

NAWALPUR TIMES

चर्को आलोचना पछि कावासोती नगरपालिकाको नीति तथा कार्यक्रम वेबसाईटमा राखियो (पूर्णपाठ)
1630510743208

कावासोती । नवलपुरको कावासोती नगरपालिकाको आ.व २०८० ८१ को नीति तथा कार्यक्रम नगरपालिकाको वेब साईट बाट सार्वजनिक गरिएको छ ।

गत असार ८ गते सम्पन्न नगरपालिकाको तेह्रौ नगरसभामा नगरप्रमुखले मात्रै वाचन गरेर पारित गरिएको नीति तथा कार्यक्रम नगरसभाका सदस्यहरुले समेत पढन नपाएको विषयलाई सामाजिक सन्जालमा चर्को आलोचना गरिएको थियो ।

नगरपालिकाले नगरसभा सदस्यलाई मात्रै होईन करदाता र मतदातालाई समेत नीति तथा कार्यक्रम पढनबाट बञ्चित गराएको भन्दै पछिल्लो समय नगरपालिका तथा नगर प्रमुखको सामाजिक सन्जालहरुमा चर्काे आलोचना सुरु भएको थियो ।

यस्तो छ नगरपालिकाको आ.व २०८० ८१ को वार्षिक नीति तथा कार्यक्रम

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology