बाढीपहिरोमा परी १० दिनमा १७ जनाको मृत्यु, २६ बेपत्ता

NAWALPUR TIMES

बाढीपहिरोमा परी १० दिनमा १७ जनाको मृत्यु, २६ बेपत्ता
narayani river

कावासोती ।  पछिल्ला १० दिनमा विभिन्न जिल्लामा बाढीपहिरोमा परी १७ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार गएको जेठ ३१ देखि असार ८ गतेसम्म सो संख्यामा मृत्यु भएको हो ।

यो अवधिमा बाढीपहिरोमा परी २६ जना बेपत्ता छन् । यस्तै, आठजना घाइते भएका, ४३ घर पूर्ण क्षतिग्रस्त र ११७ वटामा आंशिक क्षति भएको मन्त्रालयले जनाएको छ । संखुवासभामा आएको बाढीपहिरो परी २० जना बेपत्ता रहेका जनाइएको छ ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology