नेपालको संसदीय ईतिहासमै पहिलो पटक संस्कृतमा शपथ

NAWALPUR TIMES
प्रकाशित : २०७९ पुष ७ गते १७:०९
नेपालको संसदीय ईतिहासमै पहिलो पटक संस्कृतमा शपथ

कावासोती  । नवनिर्वाचित सांसदहरूको शपथग्रहणमा जानुअघि एक सांसदले पशुपतिनाथको दर्शन गरेका छन् ।

रौतहट २ बाट विजयी स्वतन्त्र सांसद किरण साह शपथ लिनुअघि पशुपतिनाथको आशीर्वाद लिन पुगेका हुन् ।

उनले संस्कृत भाषाबाट शपथ लिए । नेपालको संसदीय इतिहासमा संस्कृत भाषामा शपथ लिने साह पहिलो सांसद हुन् ।

केही समयअघि एमाले प्रवेश गरेका साह पार्टीले टिकट नदिएपछि स्वतन्त्र लडेका थिए ।

प्रकाशित : २०७९ पुष ७ गते १७:०९

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI