५.९ रेक्टर स्केलको भुकम्प

NAWALPUR TIMES

५.९ रेक्टर स्केलको भुकम्प
earthquake lokaantar jOptAkFp5r 1024x512 1

काठमाडौं । नेपाल-चीन सीमा तातोपानी आसपास केन्द्रविन्दु बनाएर ५.९ रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा सूचना केन्द्रका मुकुन्द भट्टराईले जानकारी अनुसार सिन्धुपाल्चोकको तातोपानीनजिक केन्द्रबिन्दु बनाएर भुइँचालो गएको हो ।

बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा गएको भूकम्पका कारण काठमाडौं उपत्यका, सिन्धुपाल्चोक, रामेछाप, ओखलढुंगालगायतका जिल्ला, छिमेकी देश भारत र चीनका केही भूभागमा पनि धक्का महसुस भएको थियो ।

भूकम्पबाट भएको क्षतिको आधिकारिक विवरण भने सार्वजनिक भइसकेको छैन ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology