राष्ट्रपति भण्डारीले संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको गठबन्धनको ठहर

NAWALPUR TIMES

राष्ट्रपति भण्डारीले संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको गठबन्धनको ठहर
bidhya bhandari president 1 RNLze4CPFn oyCz6zxcP1

काठमाडौँ – सत्तारूढ गठबन्धनले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको ठहर गरेको छ । बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको गैरसंवैधानिक कदमले संघीय संसद्‍को घोर अपमान र अवमूल्यन भएको ठहर गरेको हो ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology