आइतबार दिँदै आएको सार्वजनिक बिदा हटाउने सरकारको निर्णय

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ २३ गते १८:५१
आइतबार दिँदै आएको सार्वजनिक बिदा हटाउने सरकारको निर्णय
public holiday sarwajanik bida

काठमाडौँ । सरकारले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गरिएको एक मन्त्रीले प्रशासनलाई जानकारी दिए ।

सरकारले जेठ १ बाट शनिवार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

प्रकाशित : २०७९ जेठ २३ गते १८:५१
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI