निर्माण सम्पन्न भएपछि यस्ताे देखियाे गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

NAWALPUR TIMES

निर्माण सम्पन्न भएपछि यस्ताे देखियाे गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
6

नेपालको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण लगभग सम्पन्न भएको छ ।  गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हुनेछ । यसले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खराब मौसम वा अन्य असहजताको समयमा विकल्प प्रदान गर्नेछ ।

तस्बिरहरू एसियाली विकास बैंक (एडीबी)काे वेबसाइटबाट साभार गरिएकाे हाे । तस्बिरहरू एडीबीका लागि मधुप श्रेष्ठकाे लेन्सबाट कैद गरिएका हुन् । 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology