कावासोती । ४० औं राष्ट्रिय मगर दिवसको अवसरमा फागुन १५ गते आईतबार कावासोतीमा शिक्षण संस्थामा बिदा हुने भएको छ ।
कावासोती नगरपालिकामा शुक्रबार बसेको नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको बैठकले फागुन १५ गते स्थानीय बिदा निर्णय गरेको नगरपालिकाका नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।
Facebook Comment