संसद्मा टेबल भयो एमसीसी

NAWALPUR TIMES

संसद्मा टेबल भयो एमसीसी
mcc gyanendra

काठमाडौँ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी टेबल भएको छ।

अर्थमन्त्रीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोसनबीच भएको अनुदान सहायता सम्झौता प्रस्तुत गर्न सभामुख अग्नि सापकोटाले अनुमति दिएपछि सञ्चार मन्त्री कार्कीले एमसीसी संसद्मा प्रस्तुत गरेका हुन्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology