सहमहामन्त्रीमा महिलातर्फ देउवा समूहकी महालक्ष्मी उपाध्याय निर्वाचित

NAWALPUR TIMES

सहमहामन्त्रीमा महिलातर्फ देउवा समूहकी महालक्ष्मी उपाध्याय निर्वाचित
1639677756912

काठमाडौं । कांग्रेस सहमहामन्त्रीमा महिलातर्फ शेरबहादुर देउवा समूहकी महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी भएकी छन् ।

प्रतिद्वन्द्वी शेखर कोइराला समूहकी कमला पन्तलाई ४२८ पराजित गर्दै डिना विजयी भएकी हुन् ।

डिनाले २५३३ मत ल्याएइन् । पराजित भएकी पन्तले २१०५ मत ल्याएकी छन् ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology