काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापासँगै विश्वप्रकाश शर्मा पनि निर्वाचित हुने निश्चित भएको छ । महामन्त्री पदमा गगन थापा पछि दोस्रो धेरै मत ल्याएर उनी महामन्त्रीमा निर्वाचित हुने निश्चित भएको हो । उनले तेस्रो स्थानमा रहेका डा. प्रकाशशरण महतले भन्दा ३६९ सय मत बढी ल्याएका छन् । ४३९० मत गणना हुँदा गगन थापाले २८२३ र विश्वप्रकाश शर्माले १८२४ मत पाएका छन् । तेस्रो स्थानमा रहेका डा. महतले १४५५, प्रदीप पौडेलले १३०३, डा. मिनेन्द्र रिजालले ७५३ र राजाराम कार्कीले १०० मत पाएका छन् ।
महामन्त्रीमा विश्वप्रकाश शर्मा पनि निर्वाचित
लोकप्रिय (यो साता)
न्यूज अपडेट
-
एसियाली ‘पावर हाउस’ दक्षिण कोरियाको विजयी शुरूआत
-
सांसदहरुलाई केन्द्रिय संरचना भन्दा तलको पदमा नबस्न रास्वपाको आग्रह, गौतमलाई नैतिक संकट
-
विश्वकपको उद्घाटन खेलमा आज आयोजक मेक्सिको र दक्षिण अफ्रिका भिड्दै
-
कालिगण्डकी करिडोर सडकखण्डमा क्रेन दुर्घटना हुँदा ६ जना घाइते
-
डिपिआर संशोधन गर्ने कि विध्वंस निम्त्याउने ?
-
दरबार हत्याकाण्डबारे बाबुराम भट्टराईको त्यो सनसनीपुर्ण लेख : ‘नयाँ कोतपर्वलाई मान्यता नदिऔं’
-
नेकपा नवलपुरको नेतृत्व हेरफेर, मित्रशरण शर्मा जिल्ला इन्चार्ज नियुक्त गणेशमान महतो जिल्ला संयोजक, डासिराम बस्याल सहसंयोजक चयन

Facebook Comment