३८९० गन्दा गगनको २५१२

NAWALPUR TIMES

३८९० गन्दा गगनको २५१२
mahamantriumedwar1639627447

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ हालसम्म  ३८९० मतको गणना भएकोमा गगन थापाले भारी अग्रता बनाएका छन् ।

ताजा नतिजा यस्तो छ :

गगन कुमार थापा २५१२
प्रकाश शरण महत १२९२
प्रदिप पौडेल ११६१
मिनेन्द्र रिजाल ६७९
राजाराम कार्की ८८
विश्व प्रकाश शर्मा १५९७

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology